Nepali jokes, Funny Jokes

Here are some funny nepali jokes. Jokes will be updated regularly.

पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए  भागेर जान त ! किन त्येसको मा बसिरको त अझै     ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??

पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही  केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो  बिहे गधा सँग गरिदिन्छु भन्छ  बस !!यही आशामा बसेको छु यार….

 

Whats the chemical formula of compressed liquid oxygen?

Ans- “O2.zip”

 

Boy: Aaj Godabari Park tir jaau hai…
Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ?
Boy: Promise kehi gardina k !!!
Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!

 

बैँक लुटी सकेर लुटेराहरुले बैँककि  क्यासियर नानीलाई पनि सँगै लान खोजेछन
क्यासियर नानी : यत्रो पैशा लुट्यौ ,अब मलाई किन साथै लान खोजेको ? मलाई छोडिदिनु न plz
लुटेराहरु : तिमीलाई नलगे यत्रो धेरै पैसा तिम्रो  boyfriend ले गन्छ त ?

 

What is the difference between wife & saali?
Saali is Beauty, Wife is duy,
Saali is passion, Wife is tension,
Saali is patakha, Wife is sayapa,
Saali is cool, Wife is fool,
Saali is tuty-fruity, Wife is qismat futi,
Saali is fresh cake, Wife is earth quake

 

काले : आज मैले कटरिना कैफसँग फोनमा कुरा गरे नि यार !!
गोरे  : गफ नदे … मलाई त विश्वाश लागेन ।
काले  : बिद्या नष्ट ..फोनमा कुरा गरेकै हो यार !!!
गोरे  : होर र !! अनी उनले के भनी त ???
काले : हाहाहह्हा …के भन्नु नि …रङग नम्बर… हाहाहह्हा

 

बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु

 

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।

हनुमान : प्रभु मैले के विराएँ ?

राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?

हनुमान : किनर प्रभु ?

राम : भित्र सिता कपडा फेर्दै छिन ।

 

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्
मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।।।।

 

माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
पति…. पत्नी सँग :  देउ देउ, तिमीलाई सुन्दरी देख्ने यो अवस्य पनि अन्धो नै होला ।

 

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don’t touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

 


nepali jokes+ nepali jokes in nepali font+ nepali jock+ nepali status+ nepali jocks+ Nepali funny jokes+ nepali jokes in nepali language+ jokes in nepali+ funny status in nepali+ nepali funny status+ nepali funny jokes in nepali language+ nepali sms in nepali language+ funny jokes in nepali language+ nepali joke+ nepali joks+ jokes in nepali language+ nepali jokes 2012+ nepali jokes in nepali+ nepalijokes+ funny jokes in nepali+ www nepali jokes com+ funny nepali jokes in nepali language+ status in nepali+ jokes nepali+ new nepali jokes in nepali language+ nepali jokes funny+ nepali joke in nepali language+ nepali joks com+ nepali funny jokes nepali language+ sms in nepali language+

Related posts:

  1. Some Funny Computer Tricks, Enjoy with computer, have fun on google Okey, Have you tried this or not. Might be you have not tried this. Lets see some funny computer tricks which might enjoy you. Copy and paste the following javascript......

  2. CNN HEROES AWARD (VOTE FOR NEPALI) Lets vote for Nepali women Anuradha Koirala for CNN Heros Our Nepal Our Pride www cnnhero2012 com+ www cnnheroes com+ cnn hero awards nepal women+ cnn hero2012 selected from nepal+......

Tags: , , , , , ,
Subscribe to Comments RSS Feed in this post

One Response


Warning: _() expects exactly 1 parameter, 2 given in /home/dhsamir/public_html/wp-content/themes/wapnepal.com/comments.php on line 35

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*